• ५ असार २०८२, बिहिबार

प्रधानमन्त्री स्पेन जानुहुने

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार १६ गतेदेखि स्पेनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँ असार २१ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । 

मन्त्रीपरिषद्को असार २ गते बसेको बैठकले  प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ ।