• ३१ जेठ २०८२, शनिबार

मादी नदीमा निर्माणाधीन पुल

blog

तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र। पुल निर्माणपछि सवारीसाधन चल्ने मुख्य सडकमा पुग्नका लागि लामो हिँडाइको बाध्यता हट्ने भएपछि यहाँका स्थानीय खुसी भएका छन्। तस्बिरः सागर गिरी/रासस