• १८ वैशाख २०८२, बिहिबार

उपाध्यक्ष घिमिरेबाट अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

blog

काठमाडौँ, वैशाख १८ गते । सङ्घीय संसद् राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३६ औँ मजदुर दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि सहित शुभकामना दिनुभएको हो । 

शुभकामना सन्देश :