• ६ वैशाख २०८२, शनिबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

blog

काठमाडौँ, वैशाख ४ गते । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने छ ।