• १४ चैत २०८१, बिहिबार

खेलकुदमा आगामी बजेटको छलफल

blog

खेलकुदको बजेट सम्बन्धी छलफलमा सहभागीहरु ।

काठमाडौँ, चैत ११ गते । आर्थिक वर्ष २०८२/८३ को खेलकुदको बजेट सम्बन्धमा छलफल भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र राखेप सदस्य अञ्जना श्रेष्ठको उपस्थितिमा सोमबार छलफल भएको राखेप अन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिनुभयो । 

बैठकमा विभिन्न राष्ट्रिय खेल संघका पदाधिरीको उपस्थिति रहेको थियो ।