• २२ फागुन २०८१, बिहिबार

ताकम गाउँ र गुर्जा हिमाल

blog

म्याग्दी, फागुन २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकम गाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ताकमकोतको फेदीमा रहेको ताकम गाउँ गुरिल्ला पदमार्ग र धौलागिरी चक्रीय पदमार्गको प्रवेशद्वार हो । तस्बिर : रासस