• २० फागुन २०८१, मङ्गलबार

२३ रोपनी जग्गामा ड्रागनखेती

blog

स्याङ्जा,  फागुन २० गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गरेको व्यावसायिक ड्रागन खेती । गाउँपालिकाले २३ रोपनी जग्गा भाडामा लिएर लगाएको ड्रागन बिक्रीबाट राजस्व सङ्कलन गर्दै आएको छ । तस्बिरः रासस