• ९ फागुन २०८१, शुक्रबार

लेबनानविरुद्ध नेपालको अग्रता

blog

लेबनानविरुद्ध गोल गरेपछि सावित्रा भण्डारी ‘साम्बा’। तस्बिरः एन्फा

काठमाडौँ, फागुन ८ गते । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । 

नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफको ४२ औँ मिनेटमा लेबनानविरुद्ध गोल गर्नुभएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १–० को अग्रता बनाएको हो ।