• ३० माघ २०८१, बुधबार

शालिनदीमा भक्तजन

blog

काठमाडौँ, माघ ३० गते । काठमाडौँको साँखुस्थित शालिनदी क्षेत्रमा बुधबार स्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो । प्रत्येक वर्ष एक महिना चल्ने श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेलाको आज समापनको दिन  हो । तस्बिरः रासस