• ७ वैशाख २०८२, आइतबार

आहारा खोज्दै चरा

blog

कञ्चनपुर,  माघ २८ गते । शुक्लाफाँटा नगरपालिका २ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा । खेतबारी, खरबारी, घाँसे मैदानमा वासस्थान भएको यो चरा रैथाने प्रजातिको हो । तस्बिरः रासस