• २६ माघ २०८१, शनिबार

बेसिशहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै

blog

मनाङ, माघ २६ गते । बेसिशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालीकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै  । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले  डुम्रेवेशीशहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो ।  तस्बिरः  रासस