• २५ माघ २०८१, शुक्रबार

बसाइसराइँका कारण जीर्ण बनेका अछामका घरहरु

blog

अछाम, माघ २५ गते । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा पहाडी क्षेत्रबाट तराईमा बसाइसराइँको प्रचलन बढ्दाे छ। जसको कारण पहाडका गाउँहरु रित्तिएका छन् । अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटमा बसाइसराइँको कारण जीर्ण बनेका घरहरु । तस्बिरः रासस