• २५ माघ २०८१, शुक्रबार

बेनी–पाखापानी सडक

blog

म्याग्दी, माघ २५ गते । म्याग्दीको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाको छ वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक आयोजना अन्तर्गत बेनी नगरपालिका–७ को बराहपाखो क्षेत्रमा सडक फराकिलो पार्न र पहिरो नियन्त्रणका लागि पर्खाल बनाइँदै । बेनी नगरपालिका, सङ्घीय र प्रदेश सरकारले बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि फरक फरक दुई वटा आयोजना सञ्चालन गरेका छन् । तस्बिरः रासस