• १७ माघ २०८१, बिहिबार

उखु पेल्दै

blog

हलेसी, माघ १७ गते । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पिप्लेबेँसीमा सखर उत्पादनका लागि गोरु नारेर उखु पेल्दै स्थानीय किसान । पिप्लेबेँसीमा उत्पादित सखर औषधीको लागि समेत प्रयोग गर्ने भन्दै नागरिकले  खरिद गरेर लाने गरेको किसान बताउँछन् ।  । तस्बिरः  रासस