शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १२ गते । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ ।
बिहीबार न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको वृहत्त पूर्ण इजलासले सो निर्णय गरेको हो ।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलले सरकारको निर्णय सर्वोच्चले बदर गरेको र परमादेश जारी भएको जानकारी दिनुभयो ।
उहाँले वृहत्त पूर्ण इजलासले उपयुक्त विकल्प खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी काम अगाडि बढाउन आदेश दिएको बताउनुभयो ।
प्रवक्ता पौडेलले ऐन, नियम, कानुन र विधिशास्त्रीय ध्यानमा राखेर काम गर्न परमादेश जारी भएको समेत जानकारी दिनुभयो । 
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...