• २६ पुस २०८१, शुक्रबार

स्ट्रबेरी खेती

blog

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित रतनपुरमा करिब नौ कट्ठा भाडाको जग्गामा व्यवसायिक रुपमा लगाइएका विन्टर डाउन जातको स्ट्रबेरी खेती । मङ्सिरमा रोपिएका बिरुवाले माघको दोश्रो हप्तादेखि उत्पादन दिन सुरु गर्ने किसान वीरेन्द्र खड्काले जानकारी दिनुभयो ।  तस्बिरः कुलदीप न्यौपाने/रासस