• ७ वैशाख २०८२, आइतबार

दुनाटपरी बनाउँदै

blog

कञ्चनपुर, पुस २५  गते । कञ्चनपुरको भीमदत्त नगरपालिका १ राजपुरमा माघीका लागि दुनाटपरी बनाउँदै स्थानीय था महिला। थारु बस्तीका स्थानीय माघीको तयारीमा जुटेका छन्। तस्बिरः रासस