• २२ पुस २०८१, सोमबार

मौलिक भेषभूषामा थारू युवती

blog

दाङ, पुस २० गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित शहिद मञ्चमा थारू कल्याणकारिणी सभाको आयोजनामा शुक्रबार भएको माघ सांस्कृतिक महोत्सवमा मौलिक भेषभूषामा  सजिएर आएका तुलसीपुर उपमहानगरपलिका १५ कोठारिका थारू युवतीहरू । तस्बिरः रासस