• १९ पुस २०८१, शुक्रबार

सात बिघाकाे जखेराताल

blog

दा , पुस १६ गते । दाङको लमही नगरपालिका – ३ स्थित जखेरा ताल । चुरे पहाडको फेदमा सात बिघा क्षेत्रफल र ६ फिट गहिराइमा रहेको याे ताल पर्यटकको आकर्षणकाे केन्द्र बन्दै गएको छ । तस्बिरः रासस