• ६ पुस २०८१, शनिबार

लटरम्म फलेका जुनार

blog

रामेछाप, पुस ६ गते । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् । तस्बिरः रासस