• १ पुस २०८१, सोमबार

उच्च क्षेत्रमा रहेको डोल्पाको तिन्जेगाउँ

blog

डोल्पा, पुस १ गते । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका ५ स्थित  तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ुबिओपीु राख्न पहल भइरहेको छ । तस्बिरः  रासस