• १५ वैशाख २०८२, सोमबार

‘दि राइजिङ नेपाल’को वार्षिकोत्सव कार्यक्रम (प्रत्यक्ष प्रसारण)

blog

वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दी राइजिङ नेपाल’  ले आफ्नो ५९ वर्ष पुरा गरेको छ । गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक नेपालकै अग्रणी अखबार हो ।