• १८ मंसिर २०८१, मङ्गलबार

चोयाबाट निर्मित सामग्रीको व्यापार

blog

मोरङ, मंसिर १७ गते । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बाँसको चोयाबाट निर्मित भकारी । डोको तथा खुगीलगायतको सामग्री बिक्रीका लागि यहाँ राखिँदै आएको छ । तस्बिरः मणिराम दाहाल, रासस