• ११ पुस २०८१, बिहिबार

कर्णाली नदीको सङ्गमस्थल

blog

कालिकोटको खाँडाचक्र नगरपालिका–२ नरहरिनाथ गाउँपालिका–१ मा रहेको तिला नदी र कर्णाली नदीको सङ्गमस्थल । तस्बिरः सुरेश आचार्य/रासस 


कालिकोटको नरहरिनाथ गाउँपालिका–१ बाट देखिएको कर्णाली नदी र नदीको दुवै साइटमा देखिएको कर्णाली करिडोर र हुम्ला करिडोर ।