• ९ मंसिर २०८१, आइतबार

बाँध निर्माणस्थलमा काम

blog

तनहुँ, मङ्सिर ९ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै । प्याकेज १ अन्तर्गत बाँध निर्माणका लागि फाउन्डेसनको कार्यलाई तीव्रता दिइएको छ । तस्बिरः रासस