• ९ वैशाख २०८२, मङ्गलबार

बिहीबारे हटियामा सिद्राको व्यापार

blog

सुनसरी, मंसिर ६ गते । सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका माछाको सिद्रा। सिद्रा स्थानीय बजारमा किलोको ३२० रुपियाँले बिक्री हुने व्यापारी बताउँछन्। तस्बिरः नवीन गड्तौला, रासस