गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ५ गते । अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर छ । अक्टोबरमा ४.१ प्रतिशत कायम छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्कअनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो ।
बेरोजगारी दर ४.१ प्रतिशतमा थियो । एबिएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको सङ्ख्या ८ हजार ३ सयले बढेको जनाएको छ ।