शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, मङ्सिर २ गते । हिउँ पग्लिएपछि कालो पत्थरमा परिणत हुँदै गएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको ताकमबाट देखिएको दृश्य । तापक्रम वृद्धिका कारण हिमालमा हिउँ छिटो पग्लिँदा चिसोयाममा पनि कालो पत्थर देखिएको हो । तस्बिरः सन्तोष गौतम/रासस