• २२ कात्तिक २०८१, बिहिबार

छठ पूजामा जानुहुँदै खानेपानी मन्त्री

blog

कात्तिक शुक्ल षष्ठी तिथि अर्थात छठपर्वको तेस्रो दिन श्रद्धालु जलाशय किनारमा सजाइएको छठ घाटमा पुजन सामग्री रहेको दौरा बोकेर लादै  खानेपानी मन्त्री प्रदिप यादव । छठ पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिईन्छ यसलाई ‘सझिया घाट’ भन्ने गरिन्छ । तस्बिरः दीपक गौतम 



कात्तिक शुक्ल षष्ठी तिथि अर्थात छठपर्वको तेस्रो दिन श्रद्धालु जलाशय किनारमा सजाइएको छठ घाटमा पुजन सामग्री रहेको दौरा बोकेर लादै गरेका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह । छठ पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिईन्छ यसलाई ‘सझिया घाट’ भन्ने गरिन्छ । तस्बिरः दीपक गौतम