• १२ कात्तिक २०८१, सोमबार

बिक्रीका लागि राखिएका मादल

blog

कञ्चनपुर, कात्तिक ११ गते । तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल । एउटा मादल तीन हजार देखि १५ हजारसम्ममा बिक्री हुने गरेको व्यापारी बताउँछन् । तस्बिरः रासस