• १२ कात्तिक २०८१, सोमबार

गर्रा नाँच प्रदर्शनमा युवाहरु

blog

कमल शर्मा 

सुर्खेत, कात्तिक १० गते । वीरेन्द्रनगर सुर्खेत–१२ पिपिरामा गर्रा नाच प्रदर्शन गर्दै सांस्कृतिक जनजागरण युवा क्लब चिङगाड–२ का युवाहरू । कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिम, दैलेख र सुर्खेतमा मेला महोत्सव र पर्वहरूमा प्रदर्शन गरिने भए पनि पछिल्लो समय दीपावलीमा समेत प्रदर्शन गरिने गरिएको छ । तस्बिरः कमल शर्मा