• १२ कात्तिक २०८१, सोमबार

गृहद्वारा १७ प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

blog

गृह मन्त्रालय

काठमाडौँ, कात्तिक ९ गते । गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको पनि सरुवा गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको गृहद्वारा जारी विवरणमा उल्लेख छ ।