• १० कात्तिक २०८१, शनिबार

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

blog

बागलुङ नगरपालिका–४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुल । पुल निर्माणपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोटिएको छ । तस्बिरः डम्मर बुढामग/ररासस