• १० कात्तिक २०८१, शनिबार

‘नयाँ सरकार आएसँगै राजनीतिक स्थायित्व भयो’

blog

काठमाडौं, कात्तिक ६ गते । प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमतिसहितको राजनीतिक सहकार्य भएपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । 

२०८१ साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएका प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारको कात्तिक ६ गते एक सय दिन पूरा हुँदैछ । यस अवधिमा सरकारले देश र जनताको पक्षमा के कस्ता उपलब्धि प्राप्त गरेको छ ? देश र जनताको पक्षमा गरेका कामहरु के के भएका छन् ? यी विषयमा केन्द्रित भएर नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग गोरखापत्र अनलाइनका लागि नारदमुनि गौतम, लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाहीकेशब गुरुङले लिनुभएको भिडियो अन्तर्वार्ताः

यो पनि पढ्नुहोस

आर्थिक वृद्धि दर पाँच प्रतिशत नघाउँछौँ

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।