• ५ कात्तिक २०८१, सोमबार

बागमती नदीमा रोकिएको ग्यास बुलेट

blog

काठमाडौँ, कात्तिक ५ गते । गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट । उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौँ महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको युएन पार्कको बागमती नदी किनारामा रोकिएको छ । तस्बिर ः रासस