• २ कात्तिक २०८१, शुक्रबार

इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिए

blog

काठमाडौं, कात्तिक २ गते । इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिएका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा मारिएको बिबिसीले जनाएको छ । 

‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।