• २ कात्तिक २०८१, शुक्रबार

स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी

blog

डोल्पा, कात्तिक २ गते । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङमा स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी । स्याब्रु यहाँको मौलिक नाच हो । तस्बिरः रासस