• २ कात्तिक २०८१, शुक्रबार

बसाइँसराइले सुनसान गाउँ

blog

दैलेख, कात्तिक २ गते । दैलेखको महाबु गाउँपालिका–५ कासिकाँधस्थित गडिगाउँका सुनसान घर । बसाइँसराइका कारण यहाँका धेरै घर रित्तो हुँदा बस्तीमा अहिले बनमारा फैलिएको छ । तस्बिरः रासस