• १५ असोज २०८१, मङ्गलबार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

blog

काठमाडौँ, असोज १५ गते । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ  ।