• २३ वैशाख २०८१, आइतबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

blog

काठमाडौँ,  वैशाख ३० गते । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।