• १० मंसिर २०८१, सोमबार

ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का

blog

काठमाडौ भदौ ३० गते । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास  केन्द्रबिन्दु भई  ४.६ रेक्टर स्केलको भूकम्प गएको  छ ।  खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो ।