
२८ वैशाख २०७९, बुधबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शेयर गर्नुहोस:
२८ वैशाख २०७९, बुधबार
३ वर्ष पहिले
काठमाडौं, बैशाख २८ गते । बैशाख ३० गते अर्थात शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ जाँदै । बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको थियो । निर्वाचन आयोगले मंगलबार मध्यराती देखिनै मौनअवधि लागु गरेको छ भने शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको पाइएको हो ।
यसबारे गोरखापत्रकर्मी विकास द्धारेले कैद गर्नुभएको तस्विरहरु :

विकास द्धारे