• ११ मंसिर २०८१, मङ्गलबार

ढाकमर गाउँ

blog

कलात्मक पहाडले घेरिएको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका– २ को ढाकमर गाउँको बेनी–जोमसोम–कोरला सडकको घमी–चराङ खण्डबाट खिचिएको तस्बिर । पृथक भूगोल र हावापानी उपल्लो मुस्ताङको आकर्षण हो । तस्बिर: सन्तोष गौतम/रासस