• १३ मंसिर २०८१, बिहिबार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

blog

काठमाडौँ, भदौ १८ गते । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।