• १६ भदौ २०८१, आइतबार

ठूलो ताल सुनदह

blog

रुकुम पूर्व, भदौ ३ गते । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह । यो ताल जिल्लाको सबैभन्दा ठूलो ताल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर : रासस