• १६ भदौ २०८१, आइतबार

कोदो रोप्दै किसान

blog

गुल्मी, साउन ३१ गते । गुल्मीको मुसिकोट नगरपालिका–२, कुखुरापोलेस्थित बारीमा सामूहिक रूपमा कोदो रोप्दै स्थानीयवासी । तस्बिरः रासस