• १४ साउन २०८१, सोमबार

भेडाका बथान

blog

म्याग्दी,साउन  १४ गते । मुस्ताङको दहबुकी चरनखर्कमा रहेका भेडाका बथान । परम्परागत घुम्ती गोठमा राखेर गरिने भेडाबाख्रालाई उच्च हिमाली क्षेत्रमा पुर्‍याइएको छ । तस्बिरः रासस