• ४ साउन २०८१, शुक्रबार

बेनी–दरबाङ सडकखण्डको पहिरो

blog

म्याग्दी,साउन ४ गते । म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका ४ र मङ्गला गाउँपालिका २ को सिमानामा पर्ने फापरखेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ । तस्बिरः रासस