• ४ साउन २०८१, शुक्रबार

दमौलीमा रोपाइँ

blog

दमौली, साउन ४ गते ।  तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेमा रोपाइँ गर्दै किसान । जिल्लाका १४ प्रतिशत भूभागमा रोपाइँ हुन बॉकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तस्बिरः रासस