• ४ साउन २०८१, शुक्रबार

मादी नदीमाथि झोलुङ्गे पुल

blog

तनहुँ, साउन ४ गते । तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदीमाथिको झोलुङ्गे पुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्‍याएको छ । तस्बिरः रासस